जनताको जिवनस्तरमा परिवर्तन र सुधार ल्याउन वाम गठबन्धनलाइ मत दिन आग्रह

विकल्प न्यूज/बेनी म्याग्दी २१ कात्तिक । चुनावी तालमेल र पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा पहिलो चरणको चुनावी अमसभा सकेको छ । मंगला, मालीका र धौलागिरी गाउँपालीकाको सबैजसो वडा स्तरमा प्रतिनिधि र प्रदेशसभाका उमेद्वार सहितको टोलीले घरदैलो, कार्यकर्ता, भेटघाट र चुनावी सभा गरेको गठबन्धनले बुधबारदेखि क्षेत्र (क)को बेनपा ३ भकिम्लीदेखि … Continue reading जनताको जिवनस्तरमा परिवर्तन र सुधार ल्याउन वाम गठबन्धनलाइ मत दिन आग्रह